नेपाल बङ्गलादेश बैंकको लाभांश घोषणा

आइतबार, असोज २४, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको फाइदाबाट लाभांश प्रस्ताव गरेको छ । बैंकको आइतबार बिहान बसेको ३७५औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीका १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि तीन दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमादन भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।

 

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १३:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार