कृषि विकास बैंकको डिवेञ्चर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

शुक्रबार, कात्तिक ५, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं  । कृषि विकास बैंकले एनआईबीएल एस क्यापिटललाई डिवेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ । बैंकले आठ वर्ष अवधिको ६ अर्ब र नौ वर्ष अवधिको तीन अर्ब ४२ करोड ६९ लाख ७५ हजार रकम बराबरको ‘कृषि ऋणपत्र को लागि डिवेञ्चर रजिष्ट्रारमा नियुक्त गरेको हो । कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन बैंकले कृषि ऋणपत्र जारी गरेको जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार