प्रि-ओपन सेसन अपडेटः छ दशमलव ६१ अंकले बढ्यो नेप्से

मंगलबार, कात्तिक ९, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक बढेको छ । यस सेसनमा नेप्से ६ दशमलव ६१ अंकले बढे दुई हजार ६७८ दशमलव ८६ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स शूल्य दशमलव ९४ अंक बढेको छ।  अघिल्लो कारोबार दिन अर्थात सोमबार ८७ दशमलव ६३ अंक बढेर दुई हजार ६७२ दशमलव २५ विन्दुमा बन्द भएको थियो । मंगलबार प्रि-ओपन सेसनमा २४ कम्पनीको ४३ लाख एक हजार ५४७ रूपैयाँ ९० पैसा बराबरको सात हजार ५७१ कित्ता सेयर खरिद बिक्री हुँदा २१ कम्पनीको सेयर मूल्य बढेको छ । मंगलबार तीन कम्पनीको सेयर मूल्य भने ओरालो लागेको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १२:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार