दुई विश्वविद्यालय खोल्न प्रदेश २ ले ल्यायो अध्यादेश

मंगलबार, कात्तिक ९, २०७८
मयुर प्लाई

जनकपुरधाम । प्रदेश २ सरकारले दुईवटा विश्वविद्यालय खोल्ने गरी अध्यादेश ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय खोल्न अध्यादेश प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।  वीरगञ्जमा प्राविधिक र राजविराजमा कृषि विश्वविद्यालय खोल्नेगरी मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष बुझाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार