समाचार
राजनीति
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
सुरक्षा
थप
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
समाचार
राजनीति
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
स्वास्थ्य
थप ५४९ जनामा कोरोना सङ्क्रमण, ५६९ जना निको
थप ५४९ जनामा कोरोना सङ्क्रमण, ५६९ जना निको
शब्दपाटी
शुक्रबार, कात्तिक १२, २०७८
शुक्रबार, कात्तिक १२, २०७८
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ७४६ जनामा कोरोना परीक्षण गर्दा ५४९ जनामा सङ्क्रमण पाइएको हो ।
आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार १५१ जना रहेका छन् । ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ रहेका छन् । ५०० भन्दा बढी सङ्क्रमण हुने जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.५ प्रतिशत रहेको छ । सङ्क्रमित शून्य रहेका जिल्ला मुगु मात्र रहेको छ ।
पछिल्लो २४ घण्टामा ५६९ जनाले सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९० हजार ३५८ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ ।
छ को मृत्यु यसैगरी आज कोरोना सङ्क्रमणबाट छ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणबाट ११ हजार ३८८ जनाको मृत्यु भइसकेको छ । होम आइसोलेसन नौ हजार ३७९, संस्थागत आइसोलेसनमा ७७२, सघन उपचार कक्ष (आइसियु)मा २४२ र भेन्टिलेटरमा ७८ जना रहेका छन् । आज एक लाख २५ हजार ५२७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८६ लाख ६२ हजार २५० जना पहिलो मात्रा र ६९ लाख ८४ हजार १५७ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८
२१:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
धापाखेल मूल सडक स्तरोन्नति–विस्तारका लागि धमाधम पर्खाल लगाउन सुरु (फोटोफिचर)
नंः २
काँग्रेसका पुराना नेता स्व. महेन्द्रनारायण निधिको संघर्षमय जीवनीमा आधारित 'नेपालका निधि' नामक पुस्तक सार्वजनिक (भिडियो)
नंः ३
जेम्स स्कुलसँगैको महादेव खोलामा पक्की पुल निर्माण सुरु (भिडियो)
नंः ४
तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को शिर्ष गीत सार्वजनिक
नंः ५
ललितपुर महानगर प्रमुख चिरीबाबुले मन्त्रीलाई भने, 'नेपाल भ्रमण एकपटक मात्रै पर्याप्त हुँदैन'
विशेष
फिचर - डोरिन्द्रराजको सन्देश : ‘कर्म गर्नेको हात भगवानले चुम्छन्’
बिहीबार, मंसिर १३, २०८१
अन्तर्वार्ता
माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विश्वकर्मा (भिडियाे)
आइतबार, मंसिर ९, २०८१
अन्तर्राष्ट्रिय स्तरसम्म नै लडेर बालबालिकाको अधिकार लिनुपर्छ : डा.देबकी आचार्य बालअधिकारकर्मी (भिडियो)
बुधबार, मंसिर ५, २०८१
एनआरएनए भित्रको विवादका बारेमा प्रधानमन्त्री ओली जानकार हुनुहुन्छ : आरके शर्मा
शनिबार, कात्तिक १०, २०८१
जहाज पुरानो भएकाले दुर्घटना भयो भन्ने भाष्य गलत छ : क्याप्टेन गुरुङ
शनिबार, साउन १२, २०८१
सौर्यको जहाज दुर्घटनामा क्याप्टेन गुरुङको अनुमान : ‘इन्जिन फेल भयो, चालक अर्लट हुन सकेनन्’
शुक्रबार, साउन ११, २०८१
जनशक्तिको अभाव झेल्दै मौसम पूर्वानुमान महाशाखा
शुक्रबार, असार २१, २०८१
जीवनशैली
एआइको उपयोग गर्न जाने फाइदा लिन सकिन्छ : प्रधानमन्त्री
आइतबार, कात्तिक ११, २०८१
दीर्घायुका रहस्य : ‘ब्लु जोन’का मिथक र वास्तविकता
शुक्रबार, कात्तिक ९, २०८१
अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?
शनिबार, असोज ५, २०८१
अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी
आइतबार, भदौ ३०, २०८१
चीनले सन् १९५० पछि पहिलो पटक बढायो अवकाशको उमेर
शुक्रबार, भदौ २८, २०८१
प्रिमियम जर्मन वाच ब्राण्ड नोमोस नेपालमा आधिकारिक रुपमा भित्रियो
आइतबार, भदौ २३, २०८१
शिक्षा
हौसला बढाउन एसइई पास गर्ने विद्यार्थीलाई सम्मान
आइतबार, मंसिर २, २०८१
आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस
आइतबार, मंसिर २, २०८१
प्रधानमन्त्रीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित
सोमबार, कात्तिक २६, २०८१
राष्ट्रिय परीक्षा बोर्ड अध्यक्षलाई जिम्मेवार बन्न ध्यानाकर्षण
सोमबार, कात्तिक २६, २०८१
पाठ्यपुस्तकमा रहेका त्रुटीहरू सच्याँउन महानिर्देशक श्रेष्ठलाई गराइयो ध्यानाकर्षण
शुक्रबार, कात्तिक २३, २०८१
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित
आइतबार, कात्तिक ४, २०८१
विदेशी शिक्षा लिन चाहने विद्यार्थीले दुई महिनामै लगे २८ अर्ब बढी विदेशी मुद्रा
बुधबार, असोज ३०, २०८१
विपद्ले शिक्षा क्षेत्रमा परेको असरबारे शिक्षामन्त्रीले प्रदेशका मन्त्रीहरूसँग छलफल गर्दै
शुक्रबार, असोज १८, २०८१
समाचार
गठ्ठाघर चोकमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु
बिहीबार, मंसिर १३, २०८१
प्रभावकारीरुपमा परिणामूलक काम गर्न प्रधानमन्त्रीको निर्देशन
बुधबार, मंसिर १२, २०८१
रारा राष्ट्रिय निकुञ्जमा वन फडानी बढ्दो
सोमबार, मंसिर १०, २०८१
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
आइतबार, मंसिर ९, २०८१
निगमका पाइलटको हडतालका कारण यात्रु अलपत्र
आइतबार, मंसिर ९, २०८१
थप समाचार
सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दैछ : मन्त्री पौडेल (भिडियाे)
शुक्रबार, कात्तिक १२, २०७८
स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्दै
शुक्रबार, कात्तिक १२, २०७८
मानव अंग दान गर्ने परिवारलाई दुई लाख
शुक्रबार, कात्तिक १२, २०७८
चिकित्सा शिक्षा आयोगको बैठक : पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन
शुक्रबार, कात्तिक १२, २०७८
Subscribe Newsletter
×