चिनियाँ नागरिकले लगाए २.६७ अर्ब कोभिड खोप 

आइतबार, पुस ४, २०७८

बेइजिङ,  ४ पुस । चीनको मुख्य भूमिमा शनिबारसम्म २.६७ अर्बभन्दा बढी कोभिड१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार देखाएको छ।-रासस/सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १७:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार