सोसल मिडिया
Contact Us
युनिकोड
सिमकोट, २३ पुस : नेकपा (एमाले) हुम्लाको नवौँ जिल्ला अधिवेशन एक महिना लागि पछि सरेको छ । मौसम र आन्तरिक तयारीका कारण आज अधिवेशन हुन नसकेका १६ जिल्लामा छिट्टै अधिवेशन हुने भनिएकामा हुम्लामा २३ माघका लागि मिति तय भएकाे छ । सिमकोट बसेको जिल्ला कमिटीको बैठकले आगामी २३ माघमा अधिवेशन आयाेजना गर्ने निर्णय गरेको जिल्ला सचिव पूर्ण ढकालले जानकारी दिए । बिहिबार बिहानदेखि सिमकोट लगायतका स्थानमा बाक्लो हिमपात भएको छ । बाँकी ६१ जिल्लामा भने आज अधिवेशन हुँदैछ ।