दिल्लीमा पछिल्लो २४ घण्टामा ४ हजार ४४ कोरोना संक्रमित

शुक्रबार, माघ १४, २०७८

काठमाडौं, १४ माघ : दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको ४ हजार ४४ केस आएको छ । दिल्ली सरकारले दिएको जानकारी अनुसार सो अबधिमा २५ जनाको मृत्यु भएको छ । बिहीबार कोरोना संक्रमणको  ४ हजार २९१ केस सार्वजनिक भएको थियो ।  दिल्ली सरकारबाट जारी स्वास्थ्य बुलेटिनमा संक्रमणदरमा पनि गिरावट आएको छ ।- एजेन्सी

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  २०:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार