सुनको मूल्य ताेलामा ३०० रुपैयाँ बढ्यो

बुधबार, माघ १९, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ, १९ माघ । सुनको भाउ बुधबार प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार भने छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, बुधबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको मूल्य पनि बढेको देखिन्छ  । मंगलबार एक हजार २४० रुपैयाँमा  कारोबार भएको चाँदी बुधबार १५ रुपैयाँको दरले बढेर प्रतिलोलाको  एक हजार २५५ रुपैयाँ  निर्धारण भएको छ । ।

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  ११:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार