सोसल मिडिया
Contact Us
युनिकोड
मस्को, रूसे, २१ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनले बिहीबार फोन वार्ताका क्रममा युक्रेनको अवस्था र सुरक्षा ग्यारेन्टीमा मस्कोको प्रस्तावहरूबारे छलफल गरेको क्रेमलिनले जनाएको छ। क्रेमलिनले विज्ञप्ति जारि गर्दै युक्रेन वरपरको अवस्था र रुसको सुरक्षाको लागि दीर्घकालीन कानुनी ग्यारेन्टीहरू विकास गर्न रुसी पहलसँग सम्बन्धित मुद्दाहरूमा ठोस वार्ता जारी” रहेको उल्लेख गरेको छ ।