बज्रबाराही चापागाउँ अस्पताल व्यवस्थापन समितिमा कृष्णचन्द्र महर्जन 

सोमबार, फागुन २, २०७८

ललितपुर, २ फागुन । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा न ११ निवासी कृष्णचन्द्र महर्जनलाई ललितपुर बज्रवाराही चापागाउँ अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पदमा मनोनित गरेको छ । सहकारी एबम् विद्यालय सञ्चालनको क्षेत्रमा क्रियाशील महर्जन नेपाली कांग्रेसका जिल्ला स्तरका नेता हुन् ।  

 

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  ०६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार