देशभर ३५० कोरोना संक्रमित थपिए, थप चार जनाको मृत्यु

शनिबार, फागुन ७, २०७८

काठमाडौं, ७ फागुन : नेपालमा पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमण थपिएका छन् । देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आथ थप चार जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । र, सोही अवधिमा एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  २०:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार