सोसल मिडिया
Contact Us
युनिकोड
जुम्ला, १० फागुन : कोरोनाभाइरस संक्रमणबाट प्रभाबित बालबालकिालाई टोल शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।
चन्दननाथ नगरपालिकाले नगरपालिकाको शिक्षा शाखा र युनिसेफको सहयोगमा नागरपालिका भित्रका एक हजार ९९३ बालवालिकालाई टोल शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।
चन्दननाथ नगरपालिकाले ४५ वटा स्थानका बालबालिकालाई टोल शिक्षा कार्यक्रम गरेको हो ।
कोरोना संक्रमण महामारीका बेला बालबालिकाले अध्यायन गर्न पाएका थिएनन् ।