होलीले भाइचारा र सद्भावलाई थप बलियो बनाउने: मुख्यमन्त्री राउत

बिहीबार, चैत ३, २०७८
मयुर प्लाई
Global Ime Bank

जनकपुर, ३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वले समाजमा विद्यमान आपसी भाइचार र सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । होली पर्वको अवसरमा आज शुभकामना सन्देश दिंदै उनले मधेश–प्रदेश तथा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुख, संवृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नाका साथै  ऐतिहासिक र सांस्कृतिक धरोहर मिथिलामध्यमा परिक्रममा सहभागी सम्पूर्ण साधुसन्त र धर्मानुरागीलाईसमेत शुभकामना दिएका छन् ।  
  
 

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  १२:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार