ललितपुरमा चिरीबाबु दोहोरिने

सोमबार, वैशाख १२, २०७९

ललितपुर, १२ वैशाख । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाका वर्तमान मेयर चिरीबाबु महर्जनलाईलाई मेयरमा दोहो¥याउने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले चिरीबाबुलाई मेयरमा दोहो¥याउने निर्णय लिएका हुन् । भर्खरै सभापति देउवाले मेयर उम्मेदवार बनाएको पत्र चिरीबाबुलाई दिएका हुन् । मेयरको टिकट पाए लगत्तै उनले मनोनयका लागि तयारी गरेका छन् । स्थानीय तह निर्वाचनका लागि आज मनोनयनको अन्तिम दिन हो । 

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार