एकै व्यक्ति दुई पार्टीको टिकट

मंगलबार, वैशाख १३, २०७९

सुर्खेत, १३ वैशाख : डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्षका उम्मेदवार धावा सन्दु गुरुङ नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको उम्मेदवार एकै पटक भएका छन् । 

उनलाई समाजवादी र एमालेले एकै पटक टिकट दिएको पाइएको छ । आज उनै गुरुङ निर्विरोध विजय भएको भनी प्रचारसमेत सुरु भएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार