समाचार
राजनीति
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
सुरक्षा
थप
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
समाचार
राजनीति
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
स्थानीय निर्वाचन
टिकटको आसमा राजीनामा दिए, अहिले रित्तै भए
टिकटको आसमा राजीनामा दिए, अहिले रित्तै भए
शब्दपाटी
बिहीबार, वैशाख १५, २०७९
बिहीबार, वैशाख १५, २०७९
पोखरा, १५ वैशाख : पोखरा महानगरपालिकामा आउँदो ५ वर्षका लागि जनप्रतिनिधि बन्ने आसमा पार्टीबाट टिकट माग्दै बहालवाला पदबाट राजीनामा दिएका अधिकांशले टिकट पाएका छैनन् । २ वडाध्यक्ष सहित ३१ जना वडा सदस्यहरूले टिकट नपाएका हुन् । कांग्रेसबाट निर्वाचित वडा नम्बर ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजु र ४ बाट निर्वाचित शंकर बास्तोलाले पार्टीबाट टिकट पाउने संकेतले राजीनामा बुझाए । तर उनीहरूको ठाउँमा पार्टीले नयाँलाई टिकट दियो । उनीहरू अहिले रित्तै भएका छन् ।
राजीनामा बुझाएर टिकट नपाउनेमा अधिकांश एमाले जनप्रतिनिधि छन् । वडा नम्बर १४ का जितेन्द्र जंग थापा, ढोलबहादुर गुरुङ, १५ की पार्वती कार्की, ३ की लक्ष्मी पराजुली, रवीन कायस्थ र जितेन्द्र कायस्थ, ११ का जंगबहादुर हमाल ठकुरी, मीनबहादुर गुरुङ र तीर्थकुमारी गुरुङले राजीनामा दिए पनि टिकट नपाएका हुन् ।
यस्तै, कार्यपालिका सदस्य यशोदा केसी, वडा नम्बर ९ की राममाया मानन्धर र सुरेश खन्खवास, वडा नम्बर २ का प्रमोद पराजुली, ३० की रमा नेपाली, २७ की सरस्वती सार्की, ४ का सुवर्ण केसी, २४ की सन्तु सुवेदी र अग्नीधर त्रिपाठीले पनि टिकटको आसमै राजीनामा बुझाएका हुन् ।
वडा नम्बर ३२ का विष्णुप्रसाद तिवारी, २९ का थलबहादुर पाण्डे, १२ का निर्मलबहादुर थापा, ८ की किरण गौतम, ७ की सुकमाया नेपाली र दिनबन्धु पौडेल, ५ का पुष्पराज बराल र उज्ज्वल खत्री, २२ का मातृका बराल, ८ का पुष्पराज सिग्देलले राजीनामा दिए पनि टिकट पाएनन् । वडा नम्बर २६ का रामकृष्ण जिसी पार्टीले टिकट नदिएपछि बागी उठेका छन् ।
यस्तै, अघिल्लो पटक सदस्य जितेका ५ जना भने अहिले अध्यक्षमा उठेका छन् । १२ मा देशभक्त केसी, १ मा सहारा प्रधान, ७ मा किशोर बराल, १७ मा राधिका शाही योगी र ६ मा विष्णुबहादुर भट्टराई अध्यक्षमा उम्मेदवार बनेका हुन् । ६ का जगतबहादुर पहारी, ८ का रुद्रनाथ बराल, २७ का पूर्णबहादुर गुरुङ, ३२ का अक्कलबहादुर कार्की र ३३ का शिव आचार्य दोहोर्याएर वडाध्यक्षको उम्मेदवार बनेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९
०७:३४
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
काकाकुल धापाखेल (भिडियो)
नंः २
सिमाङकनपछि थप काम अघि बढाउन सडक डिभिजन कार्यालयसँग छलफल (भिडियो)
नंः ३
काँग्रेसका पुराना नेता स्व. महेन्द्रनारायण निधिको संघर्षमय जीवनीमा आधारित 'नेपालका निधि' नामक पुस्तक सार्वजनिक (भिडियो)
नंः ४
लोकतन्त्रप्रति भरोसा जगाउन शासन प्रणाली पारदर्शी, जवाबदेही र सुशासन अनिवार्य : राष्ट्रपति पौडेल
नंः ५
एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता
विशेष
यूएईमा मृत्युदण्ड सजाय सुनाइएका भुवन र पहलमान स्वदेश फर्किए
बुधबार, साउन १६, २०८१
अन्तर्वार्ता
माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विश्वकर्मा (भिडियाे)
आइतबार, मंसिर ९, २०८१
अन्तर्राष्ट्रिय स्तरसम्म नै लडेर बालबालिकाको अधिकार लिनुपर्छ : डा.देबकी आचार्य बालअधिकारकर्मी (भिडियो)
बुधबार, मंसिर ५, २०८१
एनआरएनए भित्रको विवादका बारेमा प्रधानमन्त्री ओली जानकार हुनुहुन्छ : आरके शर्मा
शनिबार, कात्तिक १०, २०८१
जहाज पुरानो भएकाले दुर्घटना भयो भन्ने भाष्य गलत छ : क्याप्टेन गुरुङ
शनिबार, साउन १२, २०८१
सौर्यको जहाज दुर्घटनामा क्याप्टेन गुरुङको अनुमान : ‘इन्जिन फेल भयो, चालक अर्लट हुन सकेनन्’
शुक्रबार, साउन ११, २०८१
जनशक्तिको अभाव झेल्दै मौसम पूर्वानुमान महाशाखा
शुक्रबार, असार २१, २०८१
जीवनशैली
एआइको उपयोग गर्न जाने फाइदा लिन सकिन्छ : प्रधानमन्त्री
आइतबार, कात्तिक ११, २०८१
दीर्घायुका रहस्य : ‘ब्लु जोन’का मिथक र वास्तविकता
शुक्रबार, कात्तिक ९, २०८१
अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?
शनिबार, असोज ५, २०८१
अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी
आइतबार, भदौ ३०, २०८१
चीनले सन् १९५० पछि पहिलो पटक बढायो अवकाशको उमेर
शुक्रबार, भदौ २८, २०८१
प्रिमियम जर्मन वाच ब्राण्ड नोमोस नेपालमा आधिकारिक रुपमा भित्रियो
आइतबार, भदौ २३, २०८१
शिक्षा
हौसला बढाउन एसइई पास गर्ने विद्यार्थीलाई सम्मान
आइतबार, मंसिर २, २०८१
आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस
आइतबार, मंसिर २, २०८१
प्रधानमन्त्रीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित
सोमबार, कात्तिक २६, २०८१
राष्ट्रिय परीक्षा बोर्ड अध्यक्षलाई जिम्मेवार बन्न ध्यानाकर्षण
सोमबार, कात्तिक २६, २०८१
पाठ्यपुस्तकमा रहेका त्रुटीहरू सच्याँउन महानिर्देशक श्रेष्ठलाई गराइयो ध्यानाकर्षण
शुक्रबार, कात्तिक २३, २०८१
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित
आइतबार, कात्तिक ४, २०८१
विदेशी शिक्षा लिन चाहने विद्यार्थीले दुई महिनामै लगे २८ अर्ब बढी विदेशी मुद्रा
बुधबार, असोज ३०, २०८१
विपद्ले शिक्षा क्षेत्रमा परेको असरबारे शिक्षामन्त्रीले प्रदेशका मन्त्रीहरूसँग छलफल गर्दै
शुक्रबार, असोज १८, २०८१
समाचार
निगमका पाइलटको हडतालका यात्रु अलपत्र
आइतबार, मंसिर ९, २०८१
सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
आइतबार, मंसिर ९, २०८१
दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा बन्दी प्रत्यक्षीकरणको निवेदन, आजै सुनुवाइ हुने
आइतबार, मंसिर ९, २०८१
सिनामंगलको एक होटलमा युवा-युवती मृत फेला
आइतबार, मंसिर ९, २०८१
चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज बस्दै
आइतबार, मंसिर ९, २०८१
थप समाचार
ललितपुर महानगरको बजेट पारित
बिहीबार, वैशाख १५, २०७९
Subscribe Newsletter
×