समाचार
राजनीति
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
सुरक्षा
थप
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
समाचार
राजनीति
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
राजनीति
एउटै वडाबाट कांग्रेसका ५७ क्रियाशील सदस्यले दिए राजीनामा
एउटै वडाबाट कांग्रेसका ५७ क्रियाशील सदस्यले दिए राजीनामा
शब्दपाटी
शुक्रबार, वैशाख १६, २०७९
शुक्रबार, वैशाख १६, २०७९
धनगढी, १५ वैशाख : टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै धनगढीको एउटै वडाका ५७ जना कांग्रेस क्रियाशील सदस्यहरूले राजीनामा दिएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा पार्टीकै विरुद्ध बागी उम्मेदवारी दिएका बुद्धि खड्कालाई यस पटक वडा अध्यक्षको टिकट दिएको भन्दै धनगढी–४ बाट कांग्रेसका ५७ जना क्रियाशील सदस्यले सामूहिक राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा २०७४ को निर्वाचनमा कांग्रेसबाट विजयी वडा अध्यक्ष दीपकबहादुर थापा क्षेत्री, कांग्रेसका निवर्तमान वडा सभापति अनन्तराज जोशी, पूर्व सभापति छत्र बडैला, निवर्तमान कोषाध्यक्ष इन्दिरा जोशी लगायतका नेता रहेका छन् ।
बिहीबार पत्रकार सम्मलेनको आयोजना गर्दै कांग्रेसमा विधि र पद्धति अन्य भएको र इमानदार कार्यकर्ताको आवश्यकता नरहेको ठहर गर्दै सामूहिक राजीनामा दिएको निवर्तमान सभापति अनन्तराज जोशीले बताए ।
‘अघिल्लो निर्वाचनमा कांग्रेसबाटै उम्मेदवार दिएर पार्टीलाई समाप्त पार्न खोजेका बुद्धि खड्कालाई कारबाही नसकिँदै वडा अध्यक्षको उम्मेदवारी दिइएको छ,’ उनले भने, ‘यसले पार्टीको सिद्धान्त र नीति सकिएको ठहर गर्दै अहिले सामूहिक राजीनामा दिएका हौं ।’ आसन्न स्थानीय तहको निर्वाचनका लागि वडा नम्बर ४ बाट अध्यक्षका लागि ११ को नाम वडा बाट सिफारिस भएकोमा छलफल नै नगरी बागी उम्मेदवारलाई टिकट दिएको उनको आरोप छ ।
आफूहरू ९९ जना क्रियाशील सदस्यलाई उपेक्षा गरी बागी उम्मेदवारलाई नै टिकट दिएकाले पार्टीमा नबस्ने निर्णयसहित सामूहिक राजीनामा दिएको उनीहरूले बताएका छन् ।
वडा नम्बर–४ का पूर्वसभापति छत्र बडैलाले वडामा रहेका योग्य सदस्यलाई बेवास्ता गर्दै बागी उम्मेदवारलाई आधिकारिकता दिए पनि सबैले राजीनामा दिएको बताए । ‘म ४ वर्षदेखि वडा अध्यक्षका लागि तयारी गरिरहेको थिए,’ उनले भने, ‘तर आज मलाई जानकारी नै नगराएर अन्तिम समयमा केन्द्रबाट नै अर्कैलाई अध्यक्षको उम्मेदवार बनाइएको छ, यसले हामीलाई दुखी बनाएको छ ।’
वडा नम्बर–४ बाट वडा सदस्यमा सिफारिस भएकी इन्दिरा जोशीले मनोनयन गर्ने वेला आफ्नो नाममा टिपेक्स लगाएर अर्कैलाई मनोनयन गर्न लगाएको बताइन् । वैशाख १२ गते दिउसो १ बजेसम्म पनि आधिकारिक उम्मेदवार मनै थिए,’ उनले भनिन्, ‘अन्तिममा मेरो नाममा टिपेक्स लगाएर अर्कैलाई मनोनयन गर्न लगाइयो, मैले लामो समय पार्टीमा काम गरेको सजाए पाइसके, आज देखि स्वतन्त्र भएर बस्छु ।’
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९
०७:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
काकाकुल धापाखेल (भिडियो)
नंः २
सिमाङकनपछि थप काम अघि बढाउन सडक डिभिजन कार्यालयसँग छलफल (भिडियो)
नंः ३
काँग्रेसका पुराना नेता स्व. महेन्द्रनारायण निधिको संघर्षमय जीवनीमा आधारित 'नेपालका निधि' नामक पुस्तक सार्वजनिक (भिडियो)
नंः ४
लोकतन्त्रप्रति भरोसा जगाउन शासन प्रणाली पारदर्शी, जवाबदेही र सुशासन अनिवार्य : राष्ट्रपति पौडेल
नंः ५
एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता
विशेष
यूएईमा मृत्युदण्ड सजाय सुनाइएका भुवन र पहलमान स्वदेश फर्किए
बुधबार, साउन १६, २०८१
अन्तर्वार्ता
माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विश्वकर्मा (भिडियाे)
आइतबार, मंसिर ९, २०८१
अन्तर्राष्ट्रिय स्तरसम्म नै लडेर बालबालिकाको अधिकार लिनुपर्छ : डा.देबकी आचार्य बालअधिकारकर्मी (भिडियो)
बुधबार, मंसिर ५, २०८१
एनआरएनए भित्रको विवादका बारेमा प्रधानमन्त्री ओली जानकार हुनुहुन्छ : आरके शर्मा
शनिबार, कात्तिक १०, २०८१
जहाज पुरानो भएकाले दुर्घटना भयो भन्ने भाष्य गलत छ : क्याप्टेन गुरुङ
शनिबार, साउन १२, २०८१
सौर्यको जहाज दुर्घटनामा क्याप्टेन गुरुङको अनुमान : ‘इन्जिन फेल भयो, चालक अर्लट हुन सकेनन्’
शुक्रबार, साउन ११, २०८१
जनशक्तिको अभाव झेल्दै मौसम पूर्वानुमान महाशाखा
शुक्रबार, असार २१, २०८१
जीवनशैली
एआइको उपयोग गर्न जाने फाइदा लिन सकिन्छ : प्रधानमन्त्री
आइतबार, कात्तिक ११, २०८१
दीर्घायुका रहस्य : ‘ब्लु जोन’का मिथक र वास्तविकता
शुक्रबार, कात्तिक ९, २०८१
अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?
शनिबार, असोज ५, २०८१
अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी
आइतबार, भदौ ३०, २०८१
चीनले सन् १९५० पछि पहिलो पटक बढायो अवकाशको उमेर
शुक्रबार, भदौ २८, २०८१
प्रिमियम जर्मन वाच ब्राण्ड नोमोस नेपालमा आधिकारिक रुपमा भित्रियो
आइतबार, भदौ २३, २०८१
शिक्षा
हौसला बढाउन एसइई पास गर्ने विद्यार्थीलाई सम्मान
आइतबार, मंसिर २, २०८१
आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस
आइतबार, मंसिर २, २०८१
प्रधानमन्त्रीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित
सोमबार, कात्तिक २६, २०८१
राष्ट्रिय परीक्षा बोर्ड अध्यक्षलाई जिम्मेवार बन्न ध्यानाकर्षण
सोमबार, कात्तिक २६, २०८१
पाठ्यपुस्तकमा रहेका त्रुटीहरू सच्याँउन महानिर्देशक श्रेष्ठलाई गराइयो ध्यानाकर्षण
शुक्रबार, कात्तिक २३, २०८१
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित
आइतबार, कात्तिक ४, २०८१
विदेशी शिक्षा लिन चाहने विद्यार्थीले दुई महिनामै लगे २८ अर्ब बढी विदेशी मुद्रा
बुधबार, असोज ३०, २०८१
विपद्ले शिक्षा क्षेत्रमा परेको असरबारे शिक्षामन्त्रीले प्रदेशका मन्त्रीहरूसँग छलफल गर्दै
शुक्रबार, असोज १८, २०८१
समाचार
निगमका पाइलटको हडतालका यात्रु अलपत्र
आइतबार, मंसिर ९, २०८१
सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
आइतबार, मंसिर ९, २०८१
दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा बन्दी प्रत्यक्षीकरणको निवेदन, आजै सुनुवाइ हुने
आइतबार, मंसिर ९, २०८१
सिनामंगलको एक होटलमा युवा-युवती मृत फेला
आइतबार, मंसिर ९, २०८१
चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज बस्दै
आइतबार, मंसिर ९, २०८१
थप समाचार
प्रधानमन्त्रीले बोलाए परामर्श बैठक
शुक्रबार, वैशाख १६, २०७९
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक भवन ४ दिनलाई उपलव्ध गराउन आयोगको निर्देशन
शुक्रबार, वैशाख १६, २०७९
पार्टीको सैद्धान्तिक र वैचारिक अवधारणालाई जनतामाझ प्रस्तुत गर्ने कार्यलाई अगाडि बढाउने जसपाको निर्णय
शुक्रबार, वैशाख १६, २०७९
मन्त्रिपरिषद्मा नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक
शुक्रबार, वैशाख १६, २०७९
Subscribe Newsletter
×