रुसमा कार बिक्री अप्रिलमा ७८.५ प्रतिशतले घट्यो

बुधबार, वैशाख २८, २०७९
मयुर प्लाई
Global Ime Bank

मस्को, २८ बैशाख ।  युक्रेनमा मस्कोको सैन्य अभियानलाई लिएर लगाएपछि रुसमा कारको बिक्री अप्रिल महिनामा ७८ प्रतिशत भन्दा बढीले घटेको उद्योग तथ्याङ्कले बुधबार देखाएको छ। ‘अप्रिल २०२२ मा रूसमा नयाँ कार र हल्का कमर्शियल गाडीहरूको बिक्री अप्रिल २०२१ को तुलनामा ७८.५ प्रतिशतले घटेको’,  जनाइएको छ ।–रासस/एएफपी 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार