कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाको अग्रता

शनिबार, वैशाख ३१, २०७९

कपिलवस्तु, ३१ वैशाख । कपिलवस्तुको शिवराज नगरपालिकामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ । वडा नम्बर १ को ६०० मतगणना हुँदा मेयरमा राप्रपाले २३४ मत ल्याएको छ भने नेकपा एमालेले २११ मत ल्याएको छ । त्यस्तै नेपाली काँग्रेसले ३४ मत मात्र प्राप्त गरेको छ ।

 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०६:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
शनिबार, वैशाख ३१, २०७९