सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर ३१ बैशाख । ललितपुरको महाँकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ । मतगणनाको क्रममा १५ वटा मतपत्र मतदान अधिकृतले दस्तखत नगरेको पाइएपछि स्थगित भएको हो । मत गणनामा यसै विषयमा विवाद बढ्दा मतगणना स्थगित भएको छ । मत गणना गर्ने वा स्थकीत भन्ने विषयमा सर्वदलिय बैठक समेत बस्न सकेको छैन् । युवासंघ गोटीखेलका अध्यक्ष निरोज सापकोटाले यो काम नियोचीत तरीकाबाट गरीएको बताए । उनले भने मतदान अधिकृतलाई कडा भन्दा कडा करबाही हुनु पर्छ ।