सुनको मूल्य तोलामा ५०० ले बढ्यो  

शुक्रबार, असार ३, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं ।  सुनको मूल्य शुक्रबार तोलामा ५०० रुपैयाँले बढेको छ ।  बिहीबारको  तुलनामा शुक्रबार प्रतितोला ५०० रुपयाँले बढेर ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो । तेजाबी सुनको मुल्य भने प्रतितोला ९७ ह्जार ३०० रुपैयाँ कायम गरिएको छ । चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भईरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार