सुनको मूल्य २०० रुपैयाँले वृद्धि

सोमबार, असार ६, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं  ।  सुनको मूूल्य प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ ।   आइतबारको तुलनामा सोमबार प्रतितोला दुई सय रुपयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार  आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ । त्यस्तै चाँदीको मुल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।  
 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार