प्रि–ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

आइतबार, असार १९, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.०२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २०२८.७९ विन्दुमा आइपुगेको छ । यस सेसनमा एउटा मात्र कम्पनीको सेयर कारोबार भएको छ ।
बरुण हाइड्रोपावरको चार हजार ७१० रुपैयाँको सेयर कारोबार हो । १० कित्ता मात्र सेयर कारोबार भएको छ । यसको भाउ नौ रुपैयाँले बढेको छ । 

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार