कस्तो रेटमा उपलब्ध छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, असार २३, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको खरिददर १२६।५९ पैसा र विक्रीदर १२७।१९ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।  यस्तैगरी युरो १ को खरिददर १२९.३७ पैसा  र विक्रीदर १२९.९९ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.१३ पैसा र विक्रीदर ८६.५४ पैसा रहेको छ भने जापानी येन १० को खरिददर ९.३६ पैसा र विक्रीदर ९.४० पैसा छ । यस्तै, चइनिज युआन १ को १८.८८ पैसा  विक्रीदर १८.९९ पैसा रहेको छ । 

कतार रियाल १ को  खरिद दर ३४.६४ पैसा र विक्रीदर ३४.८१ पैसा रहेको छ । त्यस्तै, साउदी अरब रियाल १ को खरिददर ३३.७२ र विक्रीदर ३३.८८ पैसा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  ०९:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार