सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थप एक जनामा हैजाको बिरामी भेटिएको बताए ।उनका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको बताए । अहिलेसम्म हैजाका बिरामी २८ पुगेको छ । रासस