स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ व्याजदर सार्वजनिक 

शुक्रबार, असार ३१, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । ट्यान्डर्ड चार्टड बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा १ साउनबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

सार्वजनिक विवरण बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ६.१५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०३ प्रतिशतदेखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ८.१८ प्रतिशत रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०९:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार