हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक

शुक्रबार, असार ३१, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । हिमालयन बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आउँदो १ साउनबाट लागु हुने गरी नयाँ ब्याजदर प्रकाशन गरेको हो ।

उक्तव्याजदर अनुसार बैंकले बचत खातामान्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दती निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशतदेखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ ।

नयाँ ब्याजदरअनुसार बैंकको आधार दर ९.५० प्रतिशत रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार