प्रि-ओपन सेसनमा नेप्से सूचक १‍.४२ अंकले बढ्यो

शुक्रबार, असार ३१, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.४२ अंकले बढेको छ । यससँगै सूचक २००२.९५ विन्दुमा आइपुगेको छ । 

सात कम्पनीको १५ सय ७४ कित्ता सेयर कारोबार भएको छ । कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार