अपर तामाकोसीले १० अर्ब ५९ करोडको हकप्रद सेयर निष्काशन गर्ने

शुक्रबार, असार ३१, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अपर तामाकोसीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बिहीबार (असार ३० गते) बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद सेयर निष्कासन  गर्ने निर्णय गरेको हो । 

बैठकले यो प्रस्ताव स्वीकृतीका लागि १४औं वार्षिक साधारणसभामा पेस गर्ने निर्णयसमेत गरेको छ । हाल अपर तामाकोसीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । हकप्रद सेयरपछि कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार