सोसल मिडिया
Contact Us
युनिकोड
इस्लामावाद । पाकिस्तानमा पछिल्लो २४ घण्टामा थप ७३७ जनामा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएको छ भने र १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको तथ्याङ्कअनुसार सङ्क्रमितको सङ्ख्या बढेर १, ५४५, ६४७ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ३०, ४३८ पुगेको छ । शुक्रबार २२, ४५१ जनमा परीक्षण गरिएको थियो र सङ्क्रमण दर ३.२८ प्रतिशत पाइएको छ ।–सिन्ह्वा