समाचार
राजनीति
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
सुरक्षा
थप
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
समाचार
राजनीति
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
स्वास्थ्य
वीरगञ्जमा एक हजार क्षमताको होल्डिङ सेन्टर
वीरगञ्जमा एक हजार क्षमताको होल्डिङ सेन्टर
शब्दपाटी
शनिबार, साउन १४, २०७९
शनिबार, साउन १४, २०७९
वीरगञ्ज । पर्साको वीरगञ्जमा करिब एक हजार जना अटाउने होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पूर्वाधारको सबै काम सम्पन्न भइसकेको छ भने एक सय श्ययामा अक्सिजन जडानको काम मात्र बाँकी छ । निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सनका इञ्चार्ज विशाल दाहालका अनुसार गत वर्ष कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सीमानाकाबाट नेपाल भित्रिनेलाई क्वारेन्टिनमा राख्न सरकारले वीरगञ्ज नाकामा होल्डिङ सेन्टर निर्माण कार्य अघि बढाएको हो । “निर्माण कार्य अन्तिम चरणमा पुगेको छ”, दाहालले भने।
निमार्णाधीन संरचनाको व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ । भारतबाट वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने नागरिकलाई क्वारेन्टिनमा राख्न उक्त क्षेत्रमा करिब रु २८ करोडको लागतमा भवन निर्माण गरिएको हो । निर्माण गरिएका पूर्वाधारमा १३ भान्साघर, २२ शौचालय र एक हजार व्यक्ति अटाउने २२ क्वारेन्टिन भवन रहेका छन् । नौ सय श्ययामा सामान्य लक्षण तथा एक सय श्ययामा जटिल अवस्थाका बिरामीलाई राखिने दाहालले बताएका छन् ।
सरकारले २०७८ असार २५ गतेदेखि वीरगञ्ज भन्सार कार्यालयको पश्चिमपट्टिको गोदाम नजिक करिब दुई बिघा जग्गामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो । विसं २०७८ वैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथाम तथा नियन्त्रणकोे उद्देश्यसहित मुलुकका विभिन्न आठ नाकामा होल्डिङ सेन्टर निर्माण कार्य अघि बढाएको थियो । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको सूचकाङ्क फेरि उकालो लाग्दै गएपछि होल्डिङ सेन्टर निर्माण अघि बढाइएको हो ।
प्रकाशित मिति: शनिबार, साउन १४, २०७९
१५:३०
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
काकाकुल धापाखेल (भिडियो)
नंः २
सिमाङकनपछि थप काम अघि बढाउन सडक डिभिजन कार्यालयसँग छलफल (भिडियो)
नंः ३
काँग्रेसका पुराना नेता स्व. महेन्द्रनारायण निधिको संघर्षमय जीवनीमा आधारित 'नेपालका निधि' नामक पुस्तक सार्वजनिक (भिडियो)
नंः ४
लोकतन्त्रप्रति भरोसा जगाउन शासन प्रणाली पारदर्शी, जवाबदेही र सुशासन अनिवार्य : राष्ट्रपति पौडेल
नंः ५
एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता
विशेष
यूएईमा मृत्युदण्ड सजाय सुनाइएका भुवन र पहलमान स्वदेश फर्किए
बुधबार, साउन १६, २०८१
अन्तर्वार्ता
माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विश्वकर्मा (भिडियाे)
आइतबार, मंसिर ९, २०८१
अन्तर्राष्ट्रिय स्तरसम्म नै लडेर बालबालिकाको अधिकार लिनुपर्छ : डा.देबकी आचार्य बालअधिकारकर्मी (भिडियो)
बुधबार, मंसिर ५, २०८१
एनआरएनए भित्रको विवादका बारेमा प्रधानमन्त्री ओली जानकार हुनुहुन्छ : आरके शर्मा
शनिबार, कात्तिक १०, २०८१
जहाज पुरानो भएकाले दुर्घटना भयो भन्ने भाष्य गलत छ : क्याप्टेन गुरुङ
शनिबार, साउन १२, २०८१
सौर्यको जहाज दुर्घटनामा क्याप्टेन गुरुङको अनुमान : ‘इन्जिन फेल भयो, चालक अर्लट हुन सकेनन्’
शुक्रबार, साउन ११, २०८१
जनशक्तिको अभाव झेल्दै मौसम पूर्वानुमान महाशाखा
शुक्रबार, असार २१, २०८१
जीवनशैली
एआइको उपयोग गर्न जाने फाइदा लिन सकिन्छ : प्रधानमन्त्री
आइतबार, कात्तिक ११, २०८१
दीर्घायुका रहस्य : ‘ब्लु जोन’का मिथक र वास्तविकता
शुक्रबार, कात्तिक ९, २०८१
अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?
शनिबार, असोज ५, २०८१
अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी
आइतबार, भदौ ३०, २०८१
चीनले सन् १९५० पछि पहिलो पटक बढायो अवकाशको उमेर
शुक्रबार, भदौ २८, २०८१
प्रिमियम जर्मन वाच ब्राण्ड नोमोस नेपालमा आधिकारिक रुपमा भित्रियो
आइतबार, भदौ २३, २०८१
शिक्षा
हौसला बढाउन एसइई पास गर्ने विद्यार्थीलाई सम्मान
आइतबार, मंसिर २, २०८१
आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस
आइतबार, मंसिर २, २०८१
प्रधानमन्त्रीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित
सोमबार, कात्तिक २६, २०८१
राष्ट्रिय परीक्षा बोर्ड अध्यक्षलाई जिम्मेवार बन्न ध्यानाकर्षण
सोमबार, कात्तिक २६, २०८१
पाठ्यपुस्तकमा रहेका त्रुटीहरू सच्याँउन महानिर्देशक श्रेष्ठलाई गराइयो ध्यानाकर्षण
शुक्रबार, कात्तिक २३, २०८१
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित
आइतबार, कात्तिक ४, २०८१
विदेशी शिक्षा लिन चाहने विद्यार्थीले दुई महिनामै लगे २८ अर्ब बढी विदेशी मुद्रा
बुधबार, असोज ३०, २०८१
विपद्ले शिक्षा क्षेत्रमा परेको असरबारे शिक्षामन्त्रीले प्रदेशका मन्त्रीहरूसँग छलफल गर्दै
शुक्रबार, असोज १८, २०८१
समाचार
निगमका पाइलटको हडतालका यात्रु अलपत्र
आइतबार, मंसिर ९, २०८१
सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
आइतबार, मंसिर ९, २०८१
दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा बन्दी प्रत्यक्षीकरणको निवेदन, आजै सुनुवाइ हुने
आइतबार, मंसिर ९, २०८१
सिनामंगलको एक होटलमा युवा-युवती मृत फेला
आइतबार, मंसिर ९, २०८१
चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज बस्दै
आइतबार, मंसिर ९, २०८१
थप समाचार
मानव अंग दान गर्ने परिवारलाई दुई लाख
शनिबार, साउन १४, २०७९
चिकित्सा शिक्षा आयोगको बैठक : पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन
शनिबार, साउन १४, २०७९
मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
शनिबार, साउन १४, २०७९
विश्व बाल दिवसको अवसर पारेर मन्त्री पौडेलद्धारा बाल क्यान्सर निःशुल्क सेवाको शुभारम्भ
शनिबार, साउन १४, २०७९
Subscribe Newsletter
×