प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घट्यो

सोमबार, साउन ३०, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घटेको छ । यससँगै सूचक २००७.१९ विन्दुमा अडिएको छ । १४ लाख ३० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको १७ सय ५५ कित्ता सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल ४९ वटा कारोबार भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार