वार्षिक उत्सवमा ५८ जनाले गरे  रक्तदान  

आइतबार, भदौ ५, २०७९

  ललितपुर  । ललितपुर महानगरपालिका १५ स्थित सातदोबाटोमा रहेको ब्राइट फ्युचर कलेजले स्थापनको १४ औँ वर्ष  शैक्षिक सेवासहित पुरा गरेको छ । १४ औँ वार्षिक उत्सवका अवसरमा कलेलजे रगत अभाव कम गर्न भन्दै रक्तदान कार्यक्रम आयोजना गरेको   कलेजका प्रशासन प्रमुख रामरमण  हुमागाई जानकारी दिए । उनले भने आज कलेज परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा प्राध्यापक, विद्यार्थी, अभिभावक र इज्छुक ब्यक्तीहरुले रक्तदान गरेका  छन्  ।  बिहान आठ बजे देखी ११ बजेसम्म सञ्चालन भएको रक्तदान कार्यक्रममा ५८ जनाले  रगत  गरेका  छन्  । कलेजका प्रमुख किसोर अधिकारीले गुणस्तरिय शिक्षा र विद्यार्थीमैत्री वातावरण दिन सकेका कारण यतिका वर्षसम्म सबैको मन जित्न सफल भएको बताए ।  300232484_831094924548064_4256891960224944876_n1661071474.jpg

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १४:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार