डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने 

सोमबार, भदौ २७, २०७९

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने भएका छन् ।चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ । सत्याग्रह सुरु गर्न डा. केसी धनगढी जाँदै छन् । 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १२:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार