चिनियाँ कम्युनिष्ट पार्टीले सोमबार पत्रकार सम्मेलन गर्दै

आइतबार, कात्तिक ६, २०७९
मयुर प्लाई
Global Ime Bank

बेइजिङ ।  चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी  केन्द्रीय समितिले भर्खरै सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनमा  पारित प्रमुख प्रतिवेदन प्रस्तुत गर्न सोमबार बिहान पत्रकार सम्मेलन आयोजना गर्दैछ।  सोमबार बिहान १० बजेबाट शुरु हुने पत्रकार सम्मेलनलाई चाइना मिडिया ग्रुप, साथै पिपल डट कम। सिएन, सिन्ह्वा नेट। कम र चाइना।कम।मा प्रत्यक्ष प्रसारण गरिनेछ  ।  रासस  
 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार