सिङ्गापुरमा एकै दिनमा छ हजार भन्दा बढी कोभिड १९ का नयाँ सङ्क्रमित 

आइतबार, कात्तिक ६, २०७९
मयुर प्लाई
Global Ime Bank

सिङ्गापुर ।  सिङ्गापुरमा शनिबार कोभिड–१९ का छ हजार तीन सय ३९ जनामा कोरानाको नयाँ सङ्क्रमित भएका छन् । यसैसगै देशमा कोभिड १९ सङ्क्रमितका कुल सङ्ख्या बीस लाख ५९ हजार सात सय नौ जना पुगेका छन् । कोरोनाका यी सङ्क्रमितहरु पाँच हजार चार तीन जना स्थानीय र दुई सय ३४ आयातित रहेका जनाइएको छ ।    हाल यहाँ कुल छ सय २८ सङ्क्रमित अस्पातालमा रहेका छन् ।  सघन उपचार केन्द्रमा १६ जना रहेका छन्  यद्यपी शनिबार कोभिड १९ बाट कसैको पनि मृत्यु भने भएको छैन् । सिङ्गापुरमा कोरोना सुरु भएबाट हालसम्म एक हजार छ सय ६० जनाको मृत्यु भएको छ ।     

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार