तान्जानियाको भिक्टोरिया तालमा विमान दुर्घटना, उद्धार कार्य जारी

आइतबार, कात्तिक २०, २०७९
मयुर प्लाई
Global Ime Bank

नैरोबी ।  अफ्रिकाको सबैभन्दा ठूलो भिक्टोरिया तालमा विमान दुर्घटनाग्रस्त भएको सीएनएनले अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।प्रेसिजन एयरका अधिकारीका अनुसार बुकोबा एयरपोर्ट नजिकै  विमान खसेको थियो। अधिकारीहरुका अनुसार विमानमा दर्जनौं यात्रु रहेकाले मृत्यु हुनेको सङ्ख्या एकिन भइसकेको छैन।  प्रेसिजन एयर दार एस सलाममा आधारित तान्जानियाको एयरलाइन्स हो।  अनुसन्धान जारी रहेकाले घटनाको विस्तृत विवरण  आउँन बाँकी छ। रासस  

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार