काठमाडौं-४ मा अग्रता बढाउँदै गगन थापा

सोमबार, मंसिर ५, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ को जारी मतगणनामा नेपाली कांग्रेस अगाडि देखिएको छ । एमाले दोस्रो स्थानमा छ  । कांग्रेसका महामन्त्री गगनकुमार थापाले ४१० मतले अग्रता बढाएका हुन् । थापाले १ हजार ३५७ मत पाउँदा नेकपा एमालेका राजन भट्टराईले ९४७ मत ल्‍याएका छन् । काठमाडौं ४ को मतगणना बुढानीलकण्ठ नगरपालिका-२ चपलिस्थित जेष्ठ नागरिक भवनमा जारी छ ।

 

 

 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार