नेपाली कांग्रेसका महामन्त्री शर्मा साढे छ हजार मतान्तरले अगाडि

मंगलबार, मंसिर ६, २०७९
मयुर प्लाई
Global Ime Bank

सुरुङ्गा । झापा क्षेत्र नं १ मा ३४ हजार चार सय २९ मत गणना भएको छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई छ हजार पाँच सय ७३ मतले पछि पारेको छ ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका खरेलले १० हजार सात सय १६ मत प्राप्त गरेका छन् । यो निर्वाचन क्षेत्रमा ८७ हजार तीन सय ९६ मत खसेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार