दक्षिणी थाइल्याण्डमा कार बम विस्फोटमा परी  १ जनाको मृत्यु   

मंगलबार, मंसिर ६, २०७९
मयुर प्लाई
Global Ime Bank

बैंकक । दक्षिणी थाइल्याण्डको नाराथिवाट प्रान्तमा मङ्गलबार  प्रहरी परिसरमा भएको कार बम विस्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै दर्जन बढी घाइते भएका छन् ।   थाई राष्ट्रिय दैनिक म्याटिचोनका अनुसार विस्फोट दिउँसो १२स्४५ बजे भएको थियो।   अहिलेसम्म एकजना प्रहरीको मृत्यु भएको पुष्टि भएको छ । घटना बारे थप अनुसन्धान जारी  छ ।    
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार