बारा –४ मा नेकपा एसका किसान श्रेष्ठ विजयी

बिहीबार, मंसिर ८, २०७९
मयुर प्लाई
Global Ime Bank

कलैया । बारा–४ मा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादीका) उम्मेदवार  कृष्णकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।  
उनी छ हजार चार सय ३४ मतान्तरले विजयी भएका हुन् । उनले २० हजार दुई सय ९७ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका एकवाल मियाले १३ हजार आठ सय ६३ मत मात्र प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार