स्वतन्त्र  उम्मेदवार  देवेन्द्र शाही विजयी 

बिहीबार, मंसिर ८, २०७९
मयुर प्लाई
Global Ime Bank

 जुम्ला ।   जुम्ला प्रदेश सभा  (क )  मा स्वतन्त्र उम्मेदवारी दिएका देवेन्द्र बहादुर शाही निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति तथा गठबन्धनका साँझा उम्मेदवार ललितजङ शाहीलाई पराजित गरेका हुन् । देवेन्द्रले खसेको २४  हजार। ६ सय ५५ मतमध्ये ९ हजार ६ सय ५४ मत प्राप्त गरेका हुन् ।उनका निकटतम नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति शाहीले ७ हजार ७ सय ५५मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । नेपाली कांग्रेसका प्रदेश सभातिसमेत रहेका ललितजङ शाहीलाई माओवादीको र नेकपा एकीकृत समाजवादी पाटीको साथ रहँदा पनि पराजित बनेका हुन् । 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार