बन्दुक आक्रमणमा नाइजेरियामा १५ जनाको मृत्यु

शनिबार, मंसिर १०, २०७९
मयुर प्लाई
Global Ime Bank

लागोस ।   उत्तरी नाइजेरियामा भएको बन्दुक आक्रमणमा १५ को मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएको स्थानीय अधिकारीले शुक्रबार जानकारी दिएका छन् । कादुना राज्यका चारवटा गाउँमा अज्ञात बन्दुकधारीले घातक हमला गरी सो आक्रमण गरेको राज्यका आन्तरिक सु९रक्षा र गृह मामिलाका आयुक्त शमूएल अरुवानले बताएका छन् । बन्दुकधारीले पैसा सङ्कलन गर्नका लागि गाउँमा आक्रमण गरेको तर गाउँलेको प्रतिरोधको गरेका थिए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार