सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ । शनिबार साँझ पेटमा समस्या भएपछि उनी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएको राष्ट्रपतिकाे सचिवालयले जानकारी दिएकाे छ ।
अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेल पेटमा समस्या भइ उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा भर्ना भएको जानकारी दिएको छ ।