चितवनमा २४ जना, तनहुँमा नौ जना र बारामा ३६ जनाको उम्मेदवारी

उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता
सोमबार, चैत २०, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराएका  छन् । मनोनयन दर्ता गराउनेमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र गरी जम्मा ६९ जना उम्मेदवार छन् ।
चितवन जिल्ला निर्वाचन क्षेत्र नं २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारले मनोनयन दता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो ।

 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  २१:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार