यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

अमेरिकी डलर र पाउण्ड स्टर्लिङको भाउ घट्दा युरो बढ्यो

बुधबार, माघ १७, २०८०
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । आज अमेरिकी डलर तथा बेलायती पाउण्ड स्टर्लिङको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी सार्वजनिक गरेको मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा रहेको छ । 
त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ८७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा रहेको छ । 
आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार