स्व.गायक अमन ओलीको स्वरमा ‘नहसाउ शत्रु’ सार्वजनिक

बुधबार, चैत २८, २०८०
मयुर प्लाई

काठमाण्डौं । स्व.गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” गीतको भिडियो बजारमा आएको छ । देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ  । आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीत मा देव बोहरा , श्रद्धा गिरी र विष्णु विसीको निकै भावुक अभिनय रहेको छ ।

Screenshot_20240407_210136_MX-Player-1712755848.jpg
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार