प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार

बुधबार, वैशाख २६, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा दातको उपचार गराएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज विहानदेखि दात दुखिरहेपछि उपचारको लागि वीर अस्पताल पुगेका थिए । डा रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।

  

 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार