पाठेघरको मुखको र स्तन क्यान्सर जाँच्न धापाखेलमा शिविर (भिडियाे)

पोजेटिभ देखिए ललितपुर महानगरले उपचार गर्ने 
आइतबार, वैशाख ३०, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगरले महिलामा देखापर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने तथा फिस्टुला सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आइतबार धापाखेलस्थित २४ नं.वडा कार्यालयमा सम्पन्न गरेको छ ।  पाठेघरको मुखको क्यान्सरको परीक्षण एचपिभिडिएनए विधिद्वारा गरिएको विज्ञहरुले बताएका छन् । स्वास्थ्य शिविरमा ३० देखि ६० वर्ष उमेर समूह भित्रका महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । पाजेटिभ देखिएकाको उपचार समेत महानगरले गर्ने जनाएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  २०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार